INAS Denmark Singing & Dancing Audition

Schedule

Sun, 09 Mar, 2025 at 12:00 pm

Location

EnergiCenter Voldparken | Herlev, SK

Advertisement
हार्दिक निमन्त्रणा।
आदरणीय डेनमार्कवासी दिदीबहिनी तथा दाजुभाइहरुमा नमस्कार।
आगामी 16 र 17 May 2025 मा हाम्रै ठाउँ डेनमार्क कोपनहागन शहरमा इनास युरोप तथा इनास डेनमार्कको संयुक्त आयोजनामा युरोप महादेशस्तरीय एकल नृत्य र गायन प्रतियोगिता हुन गइरहेको यहाँहरु सबैमा अवगत गराउँदै सोहि प्रतियोगितामा डेनमार्कलाई नृत्य र गायन दुवै विधामा प्रतिनिधित्व गर्न यहि आउदो 09 March 2025 आइतबारको दिन कलाकार छनौट (Audition) कार्यक्रम गर्न लागेको यहाँहरु सबैलाई जानकारी गराउन चाहन्छौं। प्रतिस्पर्धामा भाग लिन इच्छुक कलाकारहरुले (नृत्य र गायन) यहि आउदो 28 February 2025 सम्ममा हामीलाई सम्पर्क गरी फारम भरेर बुझाउनु हुन अनुरोध गर्दछौ।
इनास डेनमार्कद्वारा आयोजित कलाकार छनौट (Audition) कार्यक्रममा सम्पूर्ण डेनमार्कवासी नेपालीभाषीहरुलाई निम्तो दिन चाहन्छौ। हामीलाई आशा छ, तपाई सम्पूर्ण कला प्रेमी महानुभावहरु उपस्थित भएर छनौटमा सहभागी कलाकारहरुलाइ हौसला प्रदान गरिदिनु हुनेछ।
रजिस्ट्रेसनको लागी तल दिईएको लिंकमा क्लिक गर्नु होला !
https://forms.gle/CZrHwzNYRhvTWD47A
Details
Auditon Date: March 9 2025, Sunday
Time: 12:00 oclock
Address: Kobbelvænget 65, 2700 København
Registration Deadline: 28 Feb 2025.
Advertisement

Where is it happening?

EnergiCenter Voldparken, Kobbelvænget 65,Copenhagen, Herlev, Denmark

Event Location & Nearby Stays:

Icon
Know what’s Happening Next — before everyone else does.
INAS Denmark

Host or Publisher INAS Denmark

Ask AI if this event suits you: