Grand Opening "FlyNepa Dubai"
Schedule
Sat Feb 14 2026 at 03:00 pm to 06:00 pm
UTC+04:00Location
Dubai,UAE | Dubai, DU
Advertisement
मायाको उडान, अब दुबईको आकाशमा !! यस प्रेम दिवसको अवसरमा, Fly Nepa ले दुबईमा आफ्नो नयाँ ढोका खोलेको छ। नेपालको हिमालदेखि ईमिरेट्सको मरुभूमिसम्म, तपाईंको यात्रालाई अविस्मरणीय बनाउन हामी प्रतिबद्ध छौं। हाम्रो भव्य उद्घाटनमा सहभागी भई माया र यात्राको नयाँ सुरुवात गरौँ।
"तपाईंको गन्तव्य, हाम्रो साथ"
#flynepadubai #GrandOpening #valentinespecial #NepalToDubai
Advertisement
Where is it happening?
Dubai,UAE, United Arab EmiratesEvent Location & Nearby Stays:
Know what’s Happening Next — before everyone else does.



















