Chhath Puja - Adelaide - 2026
Advertisement
🌺 Adelaide Chhath Puja 2026 | एडिलेड छठ पूजा २०८३ 🌞
Organised by: Terai Nepal Adelaide
South Australia (Adelaide) मा पहिलो पटक भव्य रूपमा मनाइँदै छ "छठ पूजा"!
तराई नेपाल एडिलेड (Terai Nepal Adelaide) परिवार सबै आदरणीय दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण नेपाली समुदायलाई सूर्य देव र छठी मैयाको पावन पर्व छठ पूजा मा हार्दिक निमन्त्रणा गर्दछ।
आउनुहोस्, हामी सबै मिलेर आपसमा सद्भाव, आस्था र संस्कृतिको यो महान पर्वलाई भव्यताका साथ मनाऔं।
📅 पूजा तालिका (Puja Schedule):
(14th November 2026): खरना पूजा (Kharna Puja)
(15th November 2026): साँझको अस्ताउँदो सूर्यलाई अर्घ्य – सजहिया घाट (Sajhiya Ghat)
(16th November 2026): बिहानको उदाउँदो सूर्यलाई अर्घ्य – भोरका घाट र प्रसाद वितरण (Bhorka Ghat & Prashad Bitan)
📍 स्थान (Location):
86 Washington Dr, Craigmore SA 5114, Australia
तपाईंहरू सम्पूर्णको उपस्थिति र सहयोगको अपेक्षा गर्दछौं। जय छठी मैया! 🙏✨

Where is it happening?
86 Washington Dr, Craigmore SA 5114, Australia, 86 Washington Dr, Craigmore SA 5114, Australia, Elizabeth
Event Location & Nearby Stays:
Know what’s Happening Next — before everyone else does.
Host or PublisherTerai Nepal Adelaide

![[Shuffled Salisbury] Riftbound Skirmish - Radiance I](https://cdn-ip.allevents.in/s/rs:fill:500:250/g:sm/sh:100/aHR0cHM6Ly9jZG4tYXouYWxsZXZlbnRzLmluL2V2ZW50czYvYmFubmVycy9kMzAzMjI0MWRkYjc0YjU4ZGMzOTJhYjUzZTk5YzMxYWRiOGE1MjI4YWM5MTY3OTI0YWQ2YmViNzA0NjYyZmQyLXJpbWctdzEyMDAtaDYyOC1kYzA4MDgwOC1nbWlyP3Y9MTc5MjU3MjY5NQ.avif)