Annual picnic

Schedule

Sun Aug 02 2026 at 10:00 am to 07:00 pm

UTC-04:00
Location

Gun Powder State Park | Baltimore, MD

Advertisement
म्याग्दी समाज अमेरिका द्वारा आयोजित वार्षिक वनभोज २०२६ मा सम्पूर्ण म्याग्देली दाजुभाइ, दिदीबहिनी, परिवार तथा साथीभाइहरूलाई हार्दिक निमन्त्रणा!
सुख-दुःख साटासाट गर्ने, पुराना साथीहरूसँग भेटघाट गर्ने, नयाँ सम्बन्ध जोड्ने तथा आफ्ना कला, संस्कृति र परम्परालाई सँगै मनाउने यो सुनौलो अवसरलाई नछुटाउनुहोस्।
🎶 म्याग्देली पञ्चे बाजा
🍛 स्वादिष्ट नेपाली परिकार
🎁 आकर्षक राफल पुरस्कार
🎭 सांस्कृतिक कार्यक्रम
🎈 बालबालिकाका रमाइला खेलहरू
📍 Gunpowder Falls State Park (Shelter 2)
📅 August 2, 2026 (Sunday)
🕘 9:00 AM – 6:00 PM
Advertisement

Where is it happening?

Gun Powder State Park, Baltimore, Maryland, United States

Event Location & Nearby Stays:

Know what’s Happening Next — before everyone else does.
Myagdi SamajUsa
Host or PublisherMyagdi SamajUsa

Ask AI if this event suits you