17th Annual General Meeting and awards and honour ceremony

Schedule

Mon Oct 09 2023 at 11:00 am

Location

Shuvam Banquet | Kathmandu, BA

Advertisement
सूचना सूचना सूचना

नेपाल चलचित्र निर्माता संघको 17 औं वार्षिक साधारणसभा तथा पुरस्कार एवम् सम्मान समारोह सम्बन्धी सूचना

नेपाल चलचित्र निर्माता संघको मिति २०८०।०४।०२ गतेको कार्यसमिति बैठकबाट यहि मिति मिति २०८०साल अशोज २२ गते सोमवार, शुभम रिसिप्सन्स, कालोपुलमा १७औं वार्षिक साधारण सभा तथा पुरस्कार एवम् सम्मान समारोह सम्पन्न गर्ने निर्णय भएको सम्बन्धित सबै निर्माता सदस्यहरुमा यसै सूचना मार्फत जानकारी गराइन्छ । साथै, आ.ब. २०८०/८१ को सदस्यता नविकरण गर्न बाँकी रहनुभएका सदस्यहरुले यथासिघ्र चाढो संघको सचिवालयमा सम्पर्क गरी सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गरिन्छ ।


........ .....
(सुनिल कुमार थापा)
महासचिव
नेपाल चलचित्र निर्माता संघ
Advertisement

Where is it happening?

Shuvam Banquet, ,Kathmandu, Nepal

Event Location & Nearby Stays:

Nepal Film Producer's Association

Host or Publisher Nepal Film Producer's Association

It's more fun with friends. Share with friends